sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:४३
एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली
  • एमालेको प्रभावकारी देश विकासको काम देखिएन सत्ताबाट हटाइयो 
  • विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम गरियो 
  • यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने

काठमाडौं ।। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

एमालेलाई सरकारबाट हटाए पनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रिय पार्टी हुन सफल भएको उनको दाबी छ । ओलीले मिसन २०८४ का लागि संकल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको बताए । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid