April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:४३
एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली
  • एमालेको प्रभावकारी देश विकासको काम देखिएन सत्ताबाट हटाइयो 
  • विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम गरियो 
  • यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने

काठमाडौं ।। 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

एमालेलाई सरकारबाट हटाए पनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रिय पार्टी हुन सफल भएको उनको दाबी छ । ओलीले मिसन २०८४ का लागि संकल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको बताए । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट