May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाइ हुँदै

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १0:५३
प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाइ हुँदै
  • संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै
  • समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुने
  • नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने

काठमाडौं ।।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।

यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो । आजै प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको विषय, नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने कार्यसूची छ ।

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।