sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदै, चाँडै शल्यकृया हुने!

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0८:५५
कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदै, चाँडै शल्यकृया हुने!

काठमाडौ : नक्कली प्रचण्डकाे नामले परिचित लाेकप्रिय हास्य ब्यङ्ग कलाकार घनश्याम गाैतमकाे स्वास्थ्यमा केही सुधार आईरहेकाे छ ।

गत साउन महिना देखि पेटकाे आन्द्राकाे क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका गाैतम अहिले सामान्य हिड डुल गर्न सक्ने भएका छन । किमाे थेरापी र रेडिएशन थेरापी दिई सकेपछि अहिले घरमै आैषधी सेवन गरेर आाराम गरिरहेका कलाकार गाैतम केही सहज महसुस गरि रहेकाछन र अब पुस महिनामा गाैतमकाे अप्रेशन गर्ने कुरा डाक्टरले जानकारी दिएको उनले बताए ।

कलाकार, आफन्त साथीभाई र आफ्ना शुभ चिन्तककाे माया र शुभेच्छाले धेरै आात्मा बिश्वास बढेकाे र क्यान्सर सँग लड्न सक्छु भन्ने हिम्मत बढेकाे उनले बताएका छन् । निरन्तर कलाकारिता र नाटक प्रशिक्षककाे रुपमा सकृय रहँदै अाएका गाैतम बिगत ७ महिना देखि घरमै निस्कृय जीवन बिताईरहेका छन । बिरामी हुँदाकाे पीडा भन्दा कलाकारिता गर्न नपाएर एक्लै घरमा सुतेर बस्नु पर्दाकाे पीडा धेरै गाराे हुदाे रहेछ अब चाँडै निकाे भएर दर्शकलाई हँसाउन मन छ तर कहिले पूरा ठिक हुन्छु थाहा छैन उनले अाफ्नाे पीडा यसरी सुनाउछन ।

उपचारका क्रममा नेपाल चलचित्र कलाकार सँघ, चलचित्र बिकास बाेर्ड, चलचित्र कर्मी एसाेसिएसन कलाकार रबिन्द्र खड्का, सामना सिटाैला , माेहन निराैला पवन केसी लगायत थुप्रै कलाकर्मी एवम् शुभचिन्तक बाट सहयाेग र सद्भाव पाएकाे र अझै पनि शुभचिन्तक तथा अात्मियजन बाट उपचारका लागि सहयाेगकाे अपेक्षा गरिरहेका छन ।

अाफुलाई बचाउन र चाँडै उपचार गर्न लागि पर्नु भएका समाजसेवी तथा अभिभावक राजन ढुङगेल र लक्ष्मीप्रसाद संग्रौला प्रति उच्च सम्मान रहेकाे जनाउँदै आफलाई सहयाेग गर्ने सबै प्रति उनले हार्दिक धन्यवाद दिएका छन ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० 0८:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid