sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्राधिकरणलाई एनसेलले बुझायो विवरण

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:१५
प्राधिकरणलाई एनसेलले बुझायो विवरण
  • एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझायो 
  • खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादितमै 
  • ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा रहेको खुलाशा 

काठमाडौं ।।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । एनसेलको मुख्य कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।  खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादित बनेको छ ।

एनसेलले पठाएको विवरणमा के छ भन्ने कुरा अध्ययन गर्न बाँकी रहेको उनले बताए । “एनसेलले विवरण बुझाएको छ । अब, यसमा के छ भन्ने कुराको अध्ययन हुन्छ र त्यसपछि बाँकी कुरा थाहा हुन्छ,”  उनले भने । एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।

एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।  मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो । आजियाटा युके लिमिटेडले नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई रेनोल्ड होल्डिङ्स बिक्री गरेको हो ।  यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारको उच्चस्तरीय समितिले पनि छानबिन गरिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid