November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न स्पेनी प्रधानमन्त्रीको आह्वान

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:१७
इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न स्पेनी प्रधानमन्त्रीको आह्वान
  • प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान
  • इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न अनुरोध 
  • इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति

काठमाडौं ।।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् । इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरेका हुन् । स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्