March 1, 2024 | शुक्रबार, फाल्गुन १८, २०८०
सुचनाहरु
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद बिदा हुनुअघि राष्ट्रियसभामा ६ वर्षको अनुभव सुनाउँदै सांसद २८ अंकले घटेर सेयर बजार बन्द विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन बढ्यो सुनको मूल्य, चाँदीको घट्यो १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ नेप्से झिनो अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय आज

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १२:२७
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय आज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि मनोनयन गरेका उम्मेदवारलाई नाम फिर्ता लिने समय आज दिएको छ ।

निर्वाचन कार्यालयहरूले उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने तालिका छ । भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । माघ ११ गते हुने निर्वाचनमा ५२ जनाको उम्मेदवारी परेको छ ।

माघ ११ गते निर्वाचन भए पनि निर्वाचित सदस्यको कार्यकाल भने फागुन २१ गते सुरु हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।