May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न स्पेनी प्रधानमन्त्रीको आह्वान

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:१७
इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न स्पेनी प्रधानमन्त्रीको आह्वान
  • प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान
  • इजरायल र हमासबीच चलिरहेको द्वन्द्व रोक्न अनुरोध 
  • इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति

काठमाडौं ।।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् । इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरेका हुन् । स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट