May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १५:५८
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

काठमाडौं । न्याय परिषद् बैठकले आज (बुधबार) उच्च अदालतमा ३९ न्यायाधीशको नियुक्ति गरेको छ ।

परिषद्ले उच्च अदालतको रिक्त ४० न्यायाधीश पदमा २६ जिल्ला न्यायाधीश, चार जना कानुन सेवाका र नौजना कानुन व्यवसायी गरी ३९ जनालाई नियुक्त गरेको हो ।उच्च अदालतमा अझै एक पद रिक्त छ ।

त्यसअघि आजै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्यायपरिषद्‌का सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ ।यसैगरी आयोगले सर्वोच्च अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई रजिस्ट्रारमा बढुवा गरेको छ ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद रिक्त थिए ।

सुची हेर्नलाई यहा क्लिक गर्नुहोस  :    Naya परिषद २०८०।०९।१८ बैठक

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।