sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केकमा गाजा मिसाएर बेच्ने एक युवक पक्राउ

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १५:२६
केकमा गाजा मिसाएर बेच्ने एक युवक पक्राउ

केकमा गाँजा मिसाएर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरोले गत शुक्रबार काठमाडौं महानगरपालिका-१९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले घट्टेकुलोबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।

इन्स्टाग्राम bamb.oong_nepal नामको अकाउन्ट बनाएर गाँजा मिसाएर मफिन लगायत केक बनाएर बिक्री गरिरहेको भन्ने सूचना ब्युरोले पाएको थियो। उक्त सूचनापछि प्रहरी उनको कोठामा पुगेको थियो।

त्यहाँबाट प्रहरीले गाँजाको १२१ ग्राम धुलो, तयारी अवस्थाको केकको १७८ ग्राम झोल, ३ किलो ७५४ ग्राम गाँजा, एउटा डिजिटल तराजु, एउटा ओभन, एटिएम, लगायत बरामद गरेको छ।

पक्राउ परेका विशनले आफ्नो घरमा एक वर्षदेखि गाँजा मिसावट गरिएका केक बनाएर अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले बताए। उनको इन्स्टाग्राम पेजमा ६१४ जना फलोअर्स समेत छन्।

अनुसन्धानको क्रममा उनले गाँजाको केकको मेनु नै बनाएको पनि खुलेको छ।

द इपिपहेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटीयर, न्यास्टी क्यान्डी लगायत नामका केकहरू बनाएर बेच्ने गरेको पाइएको हो। यसरी उनले केक बनाएर इनड्राइभमार्फत बेच्ने गरेको पनि प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, पुस २२, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid