sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १२:0७
प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।गायिका रोजिना बस्नेत यो प्रतियोगिताबाट बाहिरिए पनि दर्शक तथा स्रोताको मनमा भने बस्न सफल भएकी छिन् ।

‘तिम्रो साथ बिना…’ बोलको उक्त यूगल गीत सोमवार गायक खरेलकै यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।अर्जुन पोखरेल यो गीतका गीतकार तथा संगीतकार हुन् । अभिनाश पासवानले यो गीतमा संगीत संयोजन गरेका छन् ।

रोशन विश्वकर्माद्वारा कोरियोग्राफी गरिएको यो गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारी तथा टिमले निर्देशन गरेको हो । बुद्ध थापाद्वारा छायांकन गरिएको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । दीपा सिटौला यो भिडियोकी निर्मात्री हुन् ।

कबिर १८ घण्टा अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३९  हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको ११ स्थानमा आउन सफल भएको छ ।

अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid