April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

सामाजिक काममा राष्ट्रिय वाणिज्य बैकं ; स्वास्थ शिबिर देखि रक्तदान कार्यक्रम गर्दै

  • साझा परिवेश
  • शनिबार, माघ ६, २०८० १0:३३
सामाजिक काममा  राष्ट्रिय वाणिज्य बैकं ; स्वास्थ शिबिर देखि रक्तदान कार्यक्रम गर्दै

राष्ट्रिय वाणिज्य बैकं कोशी प्रदेशले ५९ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रवार बैकको कोशी प्रादेशको शाखा कार्यालय विराटनगरमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज न्यौपाने , प्रादेशिक रक्तदान कार्यक्रम उपसमिति संयोजक कमल तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

बैकंका कर्मचारी , पूर्व कर्मचारीहरू , व्यापारी , नेपाल प्रहरी , ट्राफिक प्रहरी लगायत अन्य रक्तदाताहरूले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा १०० पिन्ट रगत सङ्कलन भएको प्रादेशिक मूल समारोह आयोजक समितिका सदस्य वरुण कर्णले जानकारी दिए ।

रक्तदानका साथै बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यक्रम आयोजना भइरहेको छ ।

५९ औ वार्षिक उत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैकले विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ ।

माघ ५ गते रक्तदान , माघ ६ गते प्रभात फेरी , खेलकुद तथा आँखा जाँच शिविर कार्यक्रम हुनेछ भने माघ १० गते भव्य कार्यक्रम गरी वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको आयोजक समितिका सदस्य कर्णले जानकारी दिए ।

यही माघ १० गते बैङ्क ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गर्दै छ ।

  • साझा परिवेश
  • शनिबार, माघ ६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।