May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

राहदानी विभागका कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १५:४२
राहदानी विभागका कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा

राहदानी विभाग त्रिपुरेश्वरका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित सुमी धामी भनिने सुमित्रा सापकोटाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।

राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै ३४ हजार रुपैयाँ लिइएको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

साथै सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध पनि मुद्दा दायर गरिएको घिमिरेको जानकारी दिए।

उनीहरुविरुद्ध ३४ हजार रुपैयाँ रुपैयाँ विगो दाबी गरिएको छ।

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।