sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोतको निर्णय

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:३५
बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोतको निर्णय

बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। सरकारले मालपोत ऐनको प्रयोग गर्दै बाँसबारी छाला जुत्ताको नामबाट निजी कम्पनीको नाममा पुगेको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

च्याम्पियन्स फुटवेयरहुँदै अहिले चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा सरकारको नाममा गर्ने निर्णय मालपोत कार्यालय डिल्लीबजारले गरेको हो। अध्ययनमा सरकारी जग्गा निजी कम्पनीको नाममा गर्न मन्त्रीपरिषद्को सहमति र स्वीकृति भएको नदेखिएको भन्दै सरकारले जग्गा आफ्नो नाममा ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए।डिल्लीबजार मालपोत कार्यालयले बाँसबारीमा रहेको कित्ता नम्बर १६ र कित्ता नम्बर ५८ मा रहेको जम्मा १० रोपनी जग्गा मालपोत ऐन अनुसार नेपाल सरकारको नाममा ल्याउने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्यको सम्पत्ति विभिन्न तरिकाबाट व्यक्तिको नाममा लैजाने काम प्रशस्त देखिएको र प्रमाण भेटिएका जग्गाहरू सरकारीकरण गर्ने अभियान सुरु गरेको बताए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० १७:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid