sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० 0८:३३
प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि प्रेस सेन्टर नेपाल झापाले निर्वाचन लक्षित बैठक बुधबार सम्पन्न गरेको छ ।

महासंघको नयाँ नेतृत्व चयनका लागि सहमतीय प्रक्रियाबाट अघि बड्ने र आवश्यक परे निर्वाचनमै जाने बुधबार बिर्तामोडमा सम्पन्न भेलाबाट निर्णयसमेत पारीत गरेको हो ।

बैठकले निर्वाचनलाई मर्यादित र ब्यवस्थित बनाउन ४ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले सेन्टरका झापा अध्यक्ष राजु पाठक संयोजक तथा पुष्प खड्का, झुलन रेग्मी सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन परिचालन तथा वार्ता समितिमा गठन गरेको छ ।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्व तथा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहने गरी अनुगमन उपसमिति एबम् प्रकाश उप्रेती संयोजक रहने गरी २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको प्रेस सेन्टर नेपाल झापाका सचिव पुष्प खड्काले जानकारी दिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापाली, प्रदेश सदस्य डिकेश लामाको आतिथ्यमा सम्पन्न सम्पन्न भएको थियो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न बैंठकको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid