sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १५:५५
ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ ।

यस नयाँ फिचरबारे लिक रिपोर्टहरू आइरहेका छन् । यो फिचर रिलिज भएपछि फोटो, भिडियो, म्युजिक र डकुमेन्ट अफलाइन पनि सेयर गर्न सकिने बताइएको छ ।

यस नयाँ फिचरको जानकारी ह्वाट्सएपको फिचर ट्र्याक गर्ने वाभेटाइन्फोले दिएको हो । इन्टरनेट नभएको अवस्थामा शेयर गरिएका फाइलहरू पनि इन्क्रिप्टेड र सुरक्षित हुने दाबी आफ्नो रिपोर्टमा वाभेटाइन्फोले गरेको छ । नयाँ फिचरको स्क्रिनसट पनि सार्वजनिक गरिएको छ ।

ह्वाट्सएपको यो आगामी फिचर अहिले बिटा परीक्षणमा रहेको बताइएको छ । नयाँ सुविधा एन्ड्रोइडको नियरबाई (क्विक शेयर)प्रणालीमा काम गर्नेछ । यसको ब्लुटूथको सहायताले नजिकै रहेका दुई डिभाइसबीच फाइलहरू शेयर गर्न कनेक्शन बनाउँछ ।

यो फिचरको लागि तपाईले ह्वाट्सएपलाई आफ्नो फोटो ग्यालरीमा पहुँच दिनु पर्नेछ भने लोकेशनबारे जानकारी राख्न पनि अनुमति दिनु पर्नेछ । ह्वाट्सएपमा आउन लागेको यो फिचरले एप्पलको एयरड्रप, सेयरआईटी र गुगलको क्विक सेयर जस्तै काम गर्नेछ । यस प्रविधिमा, फाइलहरू सेलुलर इन्टरनेट र वाईफाई बिना साझेदारी शेयर गर्न सकिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid