sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १४:५१
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम  सम्पन्न

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार भएको सपथग्रहण कार्यक्रममा सार्क चेम्बर अफ कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु, केन्द्रीय सदस्यहरु, कोशि प्रदेशका अध्यक्ष राजेन्द्र राउत, विभिन्न जिल्ला / नगर उद्योग वाणिज्य संगका अध्यक्षहरु, नगरप्रमुख केदार प्रसाद गुरगाई , राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद रिजालले आफ्नो सफल कार्यकाल पुरा गर्दै नवनिर्वाचित अध्यक्ष नारायण कार्कीलाइ पद हस्तानान्तरण गरेका हुन ।

कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल,वाणिज्य उपाध्यक्षमा उज्वल थापा अन्तराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल महासचिवमा हरि कार्की उपमहासचिव रामकृष्ण खड्का उद्योग सचिवमा शारदा प्रसाद ढकाल वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव),एसोसिएट सचिवमा मनोज गुरागाई कोषाध्यक्षमा कृष्ण प्रसाद ओझा लेखा समिति संयोजकमा रुद्र थापा लेखा सदस्यमा धरणीधर दाहाल र कृष्ण प्रसाद आचार्य खुल्ला सदस्यहरुमा माधव शिवा,मोहन पोख्रेल,नवराज खरेल,गोपाल फुयाल ,टिकाबहादुर कडेल,प्रदिप मास्के महिला सदस्यहरुमा यसोदा चापागाईं ,अनिता अधिकारी,पद्मा भट्टराई खुद्रा व्यवसायी संघबाट कृष्ण प्रसाद पराजुली होटल तथा पर्यटन सदस्य संघबाटआकाश दुलाल,सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल सदस्यमा निर्वाचित भएका हुन ।

अहिलेको बजार आर्थिक संकटबाट गूज्रिरहेको अबस्थामा सून्दरहरैँचा उद्योग वाणिज्य संघले सर्वसम्मत रुपमा समिती चयन गर्ने निर्णय गरेको थियो । सोहि अनूरुप सून्दरहरैचामा क्रियासिल राजनैतिक दललाई पनि पाटीगत रुपमा उम्मेदवार नउठाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागीआग्रह गरे अनूसार राजनैतिक दलहरुले पनि सबै राजनैतिक दलको प्रतिनिधित्व हुने गरि सहमति गरेका थिए । सोहि अनूसार सबैको सहमतिमा नयाँ कार्यसमिती चयन गरेका नवनिर्वाचित अध्यक्ष नारायण कार्कीले बताए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid