November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २५, २०८१ 0७:१९
एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए

जिल्ला प्रहरी कार्यालय इलाम र सिराहाका एसपी फेरिएका छन् । इलाममा प्रभु ढकाललाई सरुवा गरिएको छ । सिराहामा एसपी रमेश पण्डितलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इलाममा कार्यरत वासुदेव खतिवडा र सिराहामा कार्यरत सन्तोष आचार्यलाई फिर्ता बोलाइएको छ । आचार्य २०८० फागुन १ मा सिराहामा गएका थिए । ३ महिना पुरा नहुँदै उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

एसपी खतिवडाले इलाम–२ मा उपचुनाव त्रुटिरहित तरिकाले सम्पन्न गरेका थिए । एक वर्ष अवधि नपुग्दै उनलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सरुवा गरिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०८० चैत २३ मा पनि अवधि नपुग्दै तराईको ६ जिल्लाका एसपीहरू हटाइएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २५, २०८१ 0७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्