sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:१७
दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने

काठमाडौँ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने भएका छन् ।

वेस्टइन्डिजमा दीपेन्द्रको खुट्टाको एंकलमा चोट लागेको थियो । दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँग पहिलो खेल खेल्न गाह्रो छ । किनभने ठिक हुन २/३ दिन समय लाग्छ । त्यसपछि उनी मैदान फर्किने कप्तान रोहितले बताएका छन् ।

नेपालले नेदरल्यान्डस् बाहेक अन्य ३ खेल श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिकासँग फ्लड लाइटमा खेल्नेछ । नेपालले आफ्नो क्रिकेट फ्लड लाइटमा निकै कम खेल्ने भएकाले अनुभव पनि कम छ । फ्लड लाइटमा खेल्न नेपाली टोलीलाई अलिकति चुनौतीपूर्ण हुन्छ । किनभने नेपालीको फ्लड लाइडमा खेलेको अनुभव छैन । यसका लागि नेपालले आउने दिनमा फ्लड लाइटमा अभ्यास गर्छौँ नेपालका कप्तान रोहित पौडेलले बताएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ ११:१७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid