November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ १४:५0
प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रतिनिधि सभाको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको तर्फबाट संसद भवन परिसरमै पत्रकार सम्मेलन आयोजना गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए।

उनका अनुसार पत्रकार सम्मेलन ल्होत्से हल बानेश्वरमा हुनेछ।

लामो रस्साकस्सीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउने अडानबाट कांग्रेस ब्याक भएको थियो।

अहिले गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम राखेरै सहमति बनाउन तयार भएको छ। योसहित पछिल्ला समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ १४:५0

प्रतिक्रिया