November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:३५
निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

निर्भाना पल्सको प्रस्तुतिमा सुपक अधिकारीको यथार्थपरक कथामा आधारित गीत गोर्खा पल्टनको छायांकन समापन भएको छ ।

लिंङ्ग विभेद किन गरिन्छ,लिङ्ग बिभेदले कसैको जीवनमा पर्ने असर साथै लिंङ्ग विभेद लाई हटाउनु पर्छ भन्ने मुल कथा बोकेको गीतमा सुपक अधिकारीको शब्द, रिमेस थापाको संगीत, नित्याशिवा र शान्तिश्री परियारको स्वर रहेको छ ।

शंकर अधिकारी घायलको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन , मदन न्यौपानेको श्रीङ्गार, बिकास दाहालको ड्रोन, सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने स्मारिका ढकाल र दिपा शाहिको अभिनय रहेको छ ।

समलिङ्गीको माया प्रेमको कथामा आधारित गीतमा सिलन लम्सालको सम्पादन रहने छ । गोर्खा पल्टन गीतको भिडियो निर्भाना पल्स युटुब च्यानल बाट रिलिज गरिनेछ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:३५

प्रतिक्रिया