April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ २२:0२
तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडी बढाएको छ।
जिल्ला अदालत काठमाडौँले शुक्रबारयता पक्राउ परेका सबैलाई मंगलबारसम्म थुनामा राख्न पहिलो पटक अनुमति दिएको छ।
अब प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउनु पर्नेछ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

पक्राउ पर्नेहरूमा राप्रपा नेता रवीन्द्र मिश्र, सांसदसमेत रहेका धवल शमशेर राणा, झापाका पुष्कर खतिवडा, रूपन्देहीका गोपाल मल्ल, लमजुङका मनिन्द्र राजभण्डारी, झापाका गोपीकृष्ण खड्का, सुनसरीका सन्तोष चौधरी, झापाका रामकुमार धिमाल, काठमाडौंका पशुपति खड्का, जुम्लाका हरिहर चौलागाईं, तनहुँका विष्णु पराजुली रहेका छन् ।

यस्तै, स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका डा। राजकुमार राई, खोटाङकै भगवती रोक्का, उदयपुरका नबिन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटका सुशीला कुमाल पनि पक्राउ परेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोककी निर्मला कार्की, सुनसरीकी ऐलिसा राई, सुर्खेतका भबिन्द्र बिसी, धादिङका आशिष तामाङ, गुल्मीका लिला राणा, सिन्धुलीकी चित्रमाया बस्नेत, सिन्धुलीकै सुस्मिता बराल, बझाङका निराजन गिरी, दोलखाका प्रेम बहादुर र कालिकोटका मनिष कुमार शाही पनि पक्राउ परेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ २२:0२

प्रतिक्रिया

नेपाल अपडेट