sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २२, २०८१ १८:५७
रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

शुक्रबार मध्यरातमै सयौंको संख्यामा ऊकाठमाडौंको पुतलीसडकमा युवाहरु भेलाभए । विभिन्न भाषा, तयारी कक्षा, कलेजका विद्यार्थीहरु एक्कासी सडकमा बिहान २ बजेदेखी नै त्यहाँ जम्मा भएका थिए ।

आखीर युवाहरु एक्कासी रातिनै किन आए त सडकमा?
नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलको एउटा ‘अफर’का कारण उनीहरू त्यहाँ जम्मा भएका हुन् ।
३६० रुपैयाँमै इयरबड्स पाइने भएपछि अल्टीमाको पसल अगाडि मानिसहरुको भिड लाग्यो , उक्त भिड नियन्त्रण गर्न प्रहरीलाईसमेत हम्मे हम्मे पर्यो । करिब ३५ सय रुपैयाँ पर्ने इयरबड्सलाई नयाँ वर्षका अवसरमा ३६० मै उपलब्ध गराइने सामाजिक सञ्जालमा प्रचारप्रसार भएरएपछि आफूहरू खरिद गर्न आएको त्यहाँ लाइन लागेका युवाले बताएका छन् ।
पहिला उपस्थित हुने ८२ ग्राहकले मात्र ३६० रुपैयाँमा इयरबड्स पाउने प्रचार गरिएको छ । त्यही कारण पुतलीसडकमा यति बेला युवाको भीड देखिएको छ । भीडका कारण ट्राफिक व्यवस्थापनमा पनि असहज स्थिति भएको छ ।
सो भीडमा युवाले युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पक्षमा नारा लगाएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २२, २०८१ १८:५७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid