May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

महानगरले खारेज गर्यो २ सहकारी संस्था

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १२:३४
महानगरले खारेज गर्यो २ सहकारी संस्था
  • महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।
  • बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
  • १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरेको छ ।

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।महानगरको सहकारी विभागका अनुसार काठमाडौं-५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

‘उक्त संस्थाले तिर्नुपर्ने दायित्त्व र उठाउनुपर्ने ऋण सहित बक्यौता केही भएमा तथा यी संस्थाहरूबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थाहरूमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले यसै सूचनालाई आधार मानी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ’ महागरले शुक्रबार प्रकाशित सूचनामा भनेको छ, ‘अन्यथा खारेजी पश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।