May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ १२:११
किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्।

किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा आएर सरकारलाई कानून फिर्ता लिन द’बाब दिइरहेका छन्।

आन्दोलनरत् किसान र सरकार पक्षबीच शनिवार वार्ता हुने बताइएको छ। आन्दोलनरत् पक्षले कानून फिर्ता नलिएसम्म सरकारविरु’द्ध प्र’दर्शन जारी रहने बताएको छ। उनीहरुको सबै टोल प्लाजा कब्जा गर्ने चेतावनी समेत दिएका छन्।

यस्तै, कानून फिर्ता नलिए डिसेम्बर ८ मा भारत बन्द गर्न उनीहरुले आह्वान गरेका छन्। हाल दिल्लीमा प्रवेश गर्ने सडक ब्लक गरिरहेका किसानले आज मोदीको पुतला जलाउने तयारी गरेका छन्।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।