May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २0:२४
झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

काठमाडौं, २१ मंसिर : धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना प’क्राउ परेका छन्। महानगरीय प्र’हरी परिसर, ललितपुरले झु’टो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई प’क्राउ गरेको हो।

प्रवक्ता प्र’हरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्षीय जय गिरी प’क्राउ परेका हुन्।
उनीहरूले दुई महिनाअघि ठ’ग्नको लागि झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति छ भनी सामाजिक सञ्जालमा भिडिओ हालेका थिए।

‘उनीहरूले भिडिओ हालेर मानिसहरूलाई भ्रममा राखेर ठग्न खोजे,’ प्र’हरी उपरीक्षक महर्जनले भने, ‘सो थुर्मी भन्ने सामान एक जनालाई ५० हजारमा बेच्न खोजेका रहेछन्।’ सो खबर थाहा पाएपछि प्र’हरीले शनिबार उनीहरूलाई ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट प’क्राउ गरेको हो। उनीहरूमाथि प्र’हरीले थप अनुसन्धान अघि बढाएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २0:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट