May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५३
एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले १६५ मध्ये १४१ स्थानमा आफ्नो उम्मेदवार उठाएको छ। बाँकी स्थानमा उसले गठबन्धन दललाई छोडेको छ।

राप्रपा, जनता समाजवादी पार्टी र कांग्रेस बिपीसँग गठबन्धन गरेको एमालेले डडेलधुरामा बिपी कांग्रेसलाई छोडेको छ भने झापा ३, रूपन्देही ३ र बाँके २ मा राप्रपालाई छोडेको छ।

यस्तै मोरङ ५, सुनसरी १, सप्तरी १,२ र ४, सिराहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, बारा २, पर्सा १ र २ तथा रूपन्देही ४ जसपालाई छोडेको छ।

रौतहट ३ मा एमालेको उम्मेदवार त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवार दिएपछि त्यहाँ पनि एमालेको उम्मेदवार छैनन्।

यस्तै चितवन तीनमा पनि एमालेले आफ्नो उम्मेदवार फिर्ता गरेर अन्य उम्मेदवारलाई सघाउने भएको छ।

नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई सघाउने भन्दै एमालेले उम्मेदवार फिर्ता लिएको छ।

यी हुन् एमाले गठबन्धनका उम्मेदवारहरू 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।