sweet bonanza
January 31, 2026 | शनिबार, माघ १९, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

झापामा काकाद्वारा भतिजमाथि गोली प्रहार, घटनापछि आफैलाई गोली हानेर गरे आत्महत्या

  • साझा परिवेश
  • बुधबार, कार्तिक २, २०७९ १३:२३
झापामा काकाद्वारा भतिजमाथि गोली प्रहार, घटनापछि आफैलाई गोली हानेर गरे आत्महत्या

झापा । झापामा आफैलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन् ।  घरायसी विवादको क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका–८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैलाई गोली हानेका थिए ।

उनले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे बिरनले घरयाशी सामान्य विवादको क्रममा उनका दाइ उमेश साहको छोरा (भतिज) पर्ने १५ वर्षीय  हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरेर घाइते बनाएका थिए ।

हेमराजको ढाड गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ ।

घटना भए लगतै घटनास्थल पुगेका इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने बिरनको खोजी गर्ने क्रममा घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको डीएसपी पाठकले बताए । मृतक विरेन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त कर्मचारी हुन् । प्रहरीले एक थान होम मेड पेस्तोल, दुई थान म्यागेजिन र १४ राउन्ड गोली समेत फेला परेको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप कुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २, २०७९ १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid