May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0८:२२
भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् ।

मिठाइले स्वास्थ्यलाई हानी पुर्‍याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको सट्टामा भाइ मसला स्वास्थ्यका लागि धेरै उपयुक्त हुन्छ,’ उनले भनिन् । स्वादका नाममा मिठाइ खाने गरिए पनि स्वास्थ्यका हिसाबले घातक हुने डा.कोइराला बताउँछिन् । अखाद्य वस्तु मिश्रित परिकार खाँदा स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने भएकाले स्वादिलो भए पनि सकेसम्म त्यस्ता वस्तु नखान उनको सुझाव छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ६, २०७९ 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट