April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति

झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ ११:00
झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

झापा ।। झापाकाे बिर्तामोड स्थित प्रसाईं सुपर मार्केटमा रहेकाे बंशल इन्टरप्राइजेस फेन्सि पसलमा मंगलबार बिहान आगलागी भएको छ ।
बिर्तामोड दुर्गा मन्दिर सँगै जाेडिएकाे साे कपडा पसलमा आगलागी भएको नजिकै रहेका ट्राफिक प्रहरीले देखेका थिए । राजकुमार अग्रवालले संचालन गरेकाे पसलमा आगलागी बिधुत सटबाट भएको हुन सक्ने प्रहरीले अनुमान गरेकेा छ । पसलमा जडान भएको एसी इन्भटरबाट आगाे सुरु भएको बताइएकाे छ । आगाे निभाउन बिर्तामोड ,कमल गाउँपालिका ,मेचीनगर नगरपालिका र भद्रपुरकाे दमकल प्रयाेग गरिएको थियोे । ठुलो गाेदाममा रहेकाे कपडा जाेगाउँन प्रहरीले सहयोग गरेकाे थियाे ।आगलागी बाट लाखौं क्षति भएको संचालक अग्रवाल बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट