sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरी ४ मा खत्राको घण्टी !

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ २0:२0
सुनसरी ४ मा खत्राको घण्टी !

 

सुनसरी निर्वाचन क्षेत्र न. ४ मा भोलि २ गते मंसिर देखि खत्राको घण्टि बज्ने भएको छ । मंसिर ४ को निर्वाचनमा दुई दुई जना हेवि वैट का उमेदवारको उम्मेद्बारी ले यहाँको दुबै पक्षमा खत्राको घण्टी बज्ने निशकर्स जेष्ठ नागरिक सम्पैत मण्डल बताउछन। नेपाली काङ्ग्रेस वाट सरकारका प्रवक्ता तथा सूचना सन्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा नेकपा एमाले वाट पुर्व प्रदेश मन्त्री जगदिश प्रसाद कुसियैत बिच मुख्य प्रतिशप्रधा रहेको सुनसरी ४ मा कार्की भोजपुर वाट आएका हुन भने कुसियैत ४ कै स्थानीय हुन। नेकपा एमालेको ३० कार्तिकमा कोशीमा गरेको चुनाबी आम सभामा हजारौ जनता उर्लिए सङ्गै नेपाली काङ्ग्रेसको पनि हजारौको संख्यामा मंसिरमा १को चुनावी कार्यक्रममा उपस्थिति देखिएको थियो। दुबै पार्टीको कार्यक्रममा आम जनताको उपस्थिति देख्दा बाजि कस्ले मार्ला भनेर अहिले नै यकिन तथा अम्लयाउन गार्हो हुन्छ भन्ने प्रतिक्रिया दुबै वटा कार्यक्रममा मा उपस्थित एक ब्यक्तिले साझा परिबेश लाई बताएका छन। दुबै ठुला दलको खिचातानीले वाक्क भएको जनता जनार्दनले कुन नेताको भाग्य कोर्ने हो त्यो त मत गणनाको परिणाम पछि थाहा हुनेछ नै छ । अबको केही समयमा मौन अबधी सुरु हुने भएकोले कुनै पनि किसिमको प्रचार प्रसार गर्न नपाउने अचार समिताले गर्दा मत परिणाम नआउनजेल दुबै प्रतिसप्रधी नेता को मनमा घण्टी बज्ने कुरामा दुई मत नरहला ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ २0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid