May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ २0:४८
कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टीको वर्चश्व

कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ७६६६५९ रहेको छ । यस जिल्लामा कुल ५३५५१४ मतदाता रहेका छन् जसमा २६१६२० जना पुरुष छन् भने २७३८८३ जना महिला छन् । यस जिल्लामा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र १० रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ ३०४०४ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८०८१ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी २१८७१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार झपटबहादुर रावललाई ५७४३ मतान्तरले पराजित गरेका हुन् । पराजित झपटबहादुर रावलले १६१२८ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर २६१७१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लेखराज भट्टलाई ३५८४ मतान्तरले पराजित गरेका हुन् । पराजित लेखराज भट्टले २२५८७ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त २१३९२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नारदमुनि रानालाई १०७४ मतान्तरले पराजित गरेका हुन् । पराजित नारदमुनि रानाले २०३१८ मत ल्याएका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ २0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।