निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदहरूको सांसदहरूको सूचीको छानबिन थालेको छ । छानबिनपछि दलहरूले क्लस्टरअनुसार सांसदहरूको सूची नमिलेमा आयोगले दलहरूलाई मिलाउन समय दिन्छ ।
आयोगले दलहरूलाई नामावली सच्याउन आज र भोलिको समय दिएको छ । दलहरूले आयोगमा बुझाएको सूचीभित्रैबाट समानुपातिक सांसदहरूको सूची बुझाउनुपर्छ । त्यसको छानबिनपछि प्रमाणित गरेपछि मान्यता पाउछ ।