sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संवाद नेपाली झण्डाको

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:१८
संवाद नेपाली झण्डाको

बिचार लेखक : दिपेश शर्मा झापा

नेपाल प्रहरी नेपाली सेना को जिन्दगी पनि अजिब छ । प्रहरीमा वा सेनामा भर्ना हुने क्रममा त्यही राष्ट्रिय झन्डा हाम्रो स्वाभिमान हो जस्तै सुकै परिस्थितीमा पनि त्यो झण्डा जुन राष्ट्रियको सम्मान हो ईज्जत हो त्यसमा आचं आउनु दिनु हुदैन । हाम्रो स्वभिमान आत्मा सम्मान झुक्न हुदैन आफ्नो ज्यानको बलिदान दिएर भए पनि राष्ट्रिय र राष्ट्रियता बचाउनु पर्छ भनेर शारिरिक र मनासिक रुपमा ट्रेनिङ लिन्थे ।

आज तिनै प्रहरीलाई राष्ट्रिय झण्डा बोकेको राष्ट्रिय पोशाक लगाएको ब्यक्ती वा भनौ एक आम नेपाली लाई पक्राउ आदेश छ । र उहाहरु त्यो आदेशको अनुशरण गरि राख्नु भएको छ।
के सहि के गलत ???

स्वबिबेकको प्रयोग छैन , आत्मा सम्मान स्वभिमान मतलब भएन जे भए नि आदेश नै शिरमा सर्बधारण गरेर आफ्नो कार्यक्षेत्रमा लागि रहनु परेको अबस्था छ ।
बिगतमा सशस्त्र युद्दमा पनि देशमा सबै भन्दा बढि ज्यान गुमाउने तिनै प्रहरी र सेना नै बढि थिए । जनयुद्धमा पनि ज्यान गुमाउने तिनै अधोषित जनप्रहरी नै थिए जस्लाई पनि कथित तेति बेलाका जन कमान्डरले त्यहि नेपाली झण्डाको नाममा स्वभिमान आत्मा सम्मानको ट्रेनिङ दिएर लडाएका थिए । आज सत्ता चलाउने तिनै कमान्डरको हातमा छ र परिस्थिती त्यहि नै छ ।

हाम्रा संसद जस्ले हाम्रा हालका प्रधानमन्त्रीले राष्ट्रिय पोसाकका सपथ ग्रहण गर्नुलाई राष्ट्रियताको परिचय दिएर तालीका साथ सम्मान गरेका थिए । त्यो भन्दा अगाडी कोट पेन्ट वा बिदेशी पोशाकमा सपथ लिएको भनेर बिबादमा परेका थिए र तिनको आलोचना पनि ब्यापक भएको थियो। स्मरण रहोस आज एक आम नेपालीले राष्ट्रिय पोशाकमा सडकमा हिडे तिनलाई सत्तामा रहेकाले पक्रन आदेश दिएका छन तर ति संसद भबनमा नेपालीको मतपाएर जितेर पुगेका र माननिय भएका संसदहरु चुपचाप छन । स्मरण रहोस देशमा गणतन्त्रको ब्यबस्था छ । अब प्रश्न यो हो कि गणतन्त्र ब्यबस्थाको भित्र नागरिक अधिकार के र कति??

गणतन्त्रको सबिधानमा के लेखिएको छ ? बोल्न पाउने अधिकार हिड्न पाउने, लगाउन पाउने अधिकार बिरोध गर्ने पाउने अधिकार कति सुरुक्षित होला त ???

चुनाब अधि नेपालको झण्डा ओड्दा राष्ट्रियता हुने स्बभिमानी हुने अनि त्यहि झण्डा त्यहि स्बभिमान आत्मा सम्मानको रुपमा बाईकमा राख्दा बोकेर हिड्दा जेल जानु पर्ने ??? अनि नेताको मृत्यु हुदा पाटी झण्डा पहिला ओडाएर अनि राष्ट्रियझण्डा पछि मृत्यु शरिरमा ओडाएर सम्मान दिने प्रचलित परम्परालाई के भन्ने ???

कस्तो ब्यबस्था हो यो गणतन्त्रको ??

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid