sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इनरुवामा आत्महत्या रोक्न ‘बाँचौ न जीवनभर’ कार्यक्रम

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ ११:३0
इनरुवामा आत्महत्या रोक्न ‘बाँचौ न जीवनभर’ कार्यक्रम

गंगाराम मण्डल

इनरुवा , बढ्दो आत्महत्या रोक्ने उदेश्यले इनरुवा नगरपालिका क्षेत्रमा बाँचौ न जीवनभर कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा भगवती माबीमा सो कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिका क्षेत्र सबै बिद्यालयको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको थियो । समाजमा स साना कुरालाइ लिएर आत्महत्या गर्ने बानीको बिकास हुदै गएको ले आत्महत्या निकास नभएको बक्ताहरुले जोड दिए । बाँचेर नै समस्याको निकास निकाल्न सकिन्छ भन्ने सन्देश बिद्यालयका बिद्यार्थी मार्फत समाजमा पुराउँने उदेशयका साथ आयोजना गरिएको कार्यक्रम संयोजक अशोक चित्लाङ्गीले बताए ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रशुप्रसाद ढकालले जिवन फुल जस्तै भएको भन्दै साना तिना कुरालाइ लिएर आत्महत्या गर्नु समस्याको समाधान नभएको बताए । इनरुवा नगरपालिका का मेयर केदार भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,डा धनरत्न शाक्य,डा राजेश कुमार लगायतले बोलेका थिए ।

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid