काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छन्।
शनिबार ललितपुरस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन पुगेकी हुन् ।
You must be logged in to post a comment.