May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १०, २०७९ 0९:३९
मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

फागुन ९ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाकाे कर्यालय नजिकै प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको अवसरमा विधालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा निणर्य पुर्बाग्राहि रुपमा मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध समेत भएको छ ।
निर्णायक टिममा गैर मैथली र थारु भएकाले भाव नबुझी पहिलो र दोस्रो हुनेलाई तेस्रो चौथो बनाईदिएकाले बिरोध र निणर्यक बिरुध नाराबाजी भएको श्राेतले जनाएकाे छ ।
त्यस्तै यता प्रिसियस एकेडेमी प्रथम, द माटर स्कूल दितिय, सूर्य किरण एकेडेमी तृतिय र कोशी पब्लिक एकेडेमी सान्तवना भएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्य गरेको भन्दै सूर्य किरण एकेडेमीलाइ उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साहले १५०० रुपिया उपहार दिनुभएको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १०, २०७९ 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।