April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपाल महिला क्रिकेटकी कप्तान नेरीले लिइन सन्यास

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:५३
नेपाल महिला क्रिकेटकी कप्तान नेरीले लिइन सन्यास

नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान नेरी थापामगरले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेकी हुन् । “आज म राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु । यो १७ वर्ष लामो उत्कृष्ट क्रिकेट यात्रा थियो । जहाँ उतारचढाव दुवै भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “खेलबाट सन्न्यास लिएको हुँ, तर यसले दिएको यादहरूबाट हैन । मेरो यात्राका दौरान मलाई सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णमा धन्यवाद । मेरो यात्रामा सधैँ साथ दिने मेरो परिवारलाई विशेष धन्यवाद । सम्पूर्णमा धन्यवाद ।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।