May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ११, २०७९ १७:२८
प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
पाँच दलीय पुरानै गठबन्धन ब्युँताउने कसरत भइरहेका बेला उनीहरूबीच छलफल भएको हो। छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

’हाम्रो पार्टीको स्पष्ट माग उपराष्ट्रपति हो। उपराष्ट्रपति पाएमात्रै हामी गठबन्धन ब्युँताउने कुरामा होस् या सरकारमा सहभागी हुने कुरामा होस्, सहभागी हुनेछौं। त्यसबाहेक कुरामा हाम्रो समर्थन रहने छैन,’ जसपाका एक नेताले बताए। बैठकमा बुधबार साँझ बालुवाटारमा भएको वार्ताका विषयमा पनि चर्चा भएको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् बैठक बस्ने भएकाले पछि फेरि छलफल गर्नेगरी उनीहरूको छलफल बीचमै रोकिएको थियो।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ११, २०७९ १७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट