sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २0:५९
प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ )
प्रदेश नं. १ प्रदेश सभाले ६ वर्ष पछि गरेको नामाकरणको ताप्लेजुङका पहिचानवादी दलहरुले विरोध गरेका छन् । प्रदेश सभाले हिजो १७ गते प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो । उक्त नामाकरणको आज ताप्लेजुङमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् ।
प्रेश विज्ञप्तीमा भनिएको छ– दश वर्षे जनयुद्ध २०६२÷६३ को जन आन्दोलन, मधेश जनविद्रोह, लिम्वुवान, थारुहट, महिला, मुश्लिम र सम्पूर्ण उत्पिडित जाती वर्ग, क्षेत्रका जनताको बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यो युगान्तकारी परिवर्तन पछि जारी भएको संविधानले नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र क्षेत्रिय रुपले विविधतायुक्त मुलुकको रुपमा स्वीकार गरेको छ । तर यसको मूल मर्म विपरित २०७९ फाल्गुण १७ गते प्रदेश १ प्रदेश सभा बैठकबाट छापामार शैलीमा प्रदेश १ को नामाकरण गरिएको छ । त्यस प्रति हाम्रो गम्भिर असहमति रहको छ ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, जनता पार्टी नेपाल, किराँत याक्थुङ चुम्लुङ, किराँत धर्म उत्थान संघ ताप्लेजुङद्वारा संयुक्त रुपमा निकालिएको प्रेश विज्ञप्तीमा पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग गरिएको भए पनि नाम के हुनु पर्ने भन्ने खुलाइएको छैन ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ २0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid