May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

देव यू–१९ को सफलतामा दङ्ग

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ ११:१२
देव यू–१९ को सफलतामा दङ्ग

 काठमाडौं ।

नेपाललाई यू–१९ विश्वकपमा फर्किनु थियो, देव खनाललाई सिनियर टिममा । नेपालले २०१६ यता उमेर समूहको विश्वकप खेल्न सकेको थिएन । प्रशिक्षक पुबुदु दशानायकेको पालामा सिनियर टिममा डेब्यू गरिसकेका देव खनाल पनि पछिल्लो समय राष्ट्रिय टिममा अटाएका थिएनन् ।

त्यसैले यूएईलाई उसकै घरेलु मैदानमा हराएर यू–१९ विश्वकपमा पुग्नु नेपालका लागि जति महत्वपूर्ण थियो, देवलाई राम्रो प्रदर्शन गर्नु व्यक्तिगत करियरमा त्यति नै महत्वपूर्ण भयो ।

सुखद संयोग, नेपाल यू–१९ विश्वकपमा पनि पुग्यो, देवले पनि नेपालको जितमा कप्तानी पारी खेले । त्यसैले देव दङ्ग छन् । ‘मैले पाँचै खेलमा जस्तो प्रदर्शन गर्छु भनेर गएको थिएँ, त्यस्तै भयो । टिमले पनि जसरी खेल्नुपर्ने हो, त्यसरी नै खेल्यो ।’

‘नेपाली यू–१९ टिम जब–जब विश्वकप पुगेको छ, ठूला–ठूला टेष्ट राष्ट्रलाई पराजित गर्दै सुपर ८ मा पुगेको इतिहास छ । त्यसैलाई दोहो¥याउँदै नयाँ इतिहास बनाउने लक्ष्य छ,’ कप्तान देवले सुनाए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।