sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालको खराब सुरुआत, दुबै ओपनर आउट

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १0:३७
नेपालको खराब सुरुआत, दुबै ओपनर आउट

काठमाडौं :

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुआत गरेको छ। दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको छ।
कुशल १५ बलमा आठ रन जोडेर आयान अफ्जल खानको बलमा एलबीडब्यूलको शिकार भए।

अर्का ओपनर आसिफ शेख पाँच बल खेलेर शून्यमा पेभेलियन फर्केका थिए। आर्यन लाक्राको बलमा बोल्ड हुँदै आसिफ पेभेलियन फर्केका हुन्।

नेपालले पाँच ओभरको समाप्तीमा दुई विकेट गुमाएर १२ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले यूएईलाई फिल्डिङको निम्तो दिएका थिए। नेपाली टिममा दुई परिवर्तन भएको छ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीको स्थानमा ललित राजवंशी र गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाल्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने निश्चित हुनेछ।

यस्तै, लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राख्ने छ। आजको खेलमा पराजित भए सोझै ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त हुनेछ।

आज यूएई पराजित भयो भने एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै कायम रहने छ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid