May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:१0
इटहरीको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित

सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ ।
शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो ।
नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख पौडेलले एमाले नेतृत्व प्रति असन्तुष्टि जनाएका छन् । जिल्ला स्तरका नेताहरूको जोडबलमा जनप्रतिनिधिले सभा स्थगित गरेको उनले औँल्याएका छन् ।

बेरुजु घटाउने र अपारदर्शी खर्चलाई रोक्ने प्रस्तावमा एमाले नेतृत्वले अनावश्यक दबाब दिएको उनले जानकारी दिएका छन् । कर्मचारीलाई अतिरिक्त सेवासुबिधा बाढ्ने र मासिक ५ हजार खाजा भत्ता कटौती गर्ने कार्यपालिकाको निर्णय नगरसभा बाट अनुमोदन गराउने तयारी रहेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट