sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:४७
विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

सिन्धुली । शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ ।

बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले कक्षा ४ मा अध्ययनरत छात्रा विदिका गौतमलाई निर्घात कुटपिट गरेकी हुन् । विद्यादयका सञ्चालक तथा प्रिन्सिपलका श्रीमती र छोरीकै अगाडि निजी विद्यालयकी लेखापालले तथानाम गाली गर्दै निर्घात कुटपिट गरिन् ।

सामाजिक सञ्जाल म्यासेन्जरमा बालिका विदिकाले सन्चालक लिलबहादुर शाहीलाई चोर-लुटाहा भन्दै उपनाम लेखेपछि विद्यालयकी लेखापालले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेकी हुन् । बिद्यालयमा अध्यनका लागि आउदा आयदै कक्षा कोठामा नै जान नपाई सिधै बिद्यालयको कार्यलयमा बोलाएर लेखा शाखाकी लेखा पाल कार्कीले कपालमा अठ्याएर गालामा झापडले र ज्यान तथा खुट्टामा बासको भाटाले निर्घात कुटेको पिडित बालिकाले भनाई छ ।

बालिका गौतमको सबै भन्दा बडी बया खुट्टामा चोट.परेको छ भने शरिर भरी निलडाम प्रस्टै देख्न सकिन्छ । विद्यालयका प्रिन्सिपलकी छोरी मोनिकाले विद्यालय बसबाट विद्यालयको कक्षा कोठामा समेत जान नपाई गेटबाटै कार्यालयमा बोलाएर सञ्चालक लिल बहादुर शाहीकी श्रीमती र छाेरीकै अगाडि कुटपिट गरेकी हुन् । अझ अचम्मको कुरा- निर्घात कुटपिट पश्चात घर जान नदिई बालिकालाई कक्षाकोठामा जान दिए तर उपचार भने गराएनन् । घटनापछि त्यही अध्ययन गर्ने अरु बालवालिका पनि त्यस विद्यालय पढ्न नजाने बताउने गरेका छन् ।

यो घटना भने नौलो होईन बिगतका दिनहरुमा समेत  विद्यार्थीहरुलाई थर्काउने, डर देखाउने र कुट्ने गरेको अभिभावक र विद्यार्थीहरुको भनाइ रहेको छ । विद्यालयका प्रिन्सिपल युवराज शाही भनिने लिलबहादुरले घटनाको बारेमा स्वीकार गरेका छन् । तर प्रहरीले दोषीलाई कारवाहीको दायरामा ल्याएको छैन ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid