sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:४४
डोनाल्ड ट्रम्प भन्छन्- मलाई मङ्गलवार पक्राउ गरिँदैछ, प्रदर्शन गर्न तयार हुनुहोस्

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेको रिपब्लिकन पार्टीमा राष्ट्रपति रेसमा बलिया दाबेदार रहेका डोनाल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिन समर्थकलाई आग्रह गरेको छ ।

फेसबुकदेखि ट्विटर जस्ता सामाजिक सञ्जालबाट प्रतिबन्ध लाइएका ट्रम्पले आफैले खोजेको ‘ट्रुथ सोसल’ नामक सञ्जालबाट शनिवार यस्तो घोषणा गरेको हो ।

अमेरिकी अधिकारीहरूले आर्थिक मामिलामा आफूलाई पक्राउ गर्न तयारी भएको ट्रम्पको तर्क रहेको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावताका ट्रम्पका सहयोगी माइकल कोहेनले १ लाख ३० हजार डलर स्टोर्मी डेनियल्स नामकी एक पोर्न स्टारलाई दिएकोमा पक्राउ हुने चर्चा आएसँगै ट्रम्पले यो पोस्ट गरेको हो ।

अलजजिराका अनुसार म्यानहटनका अभियोजनकर्ताले ट्रम्पलाई पक्राउ गरेर कारबाही गरे कारबाही भोग्ने उनी प्रथम पूर्व अमेरिकी राष्ट्रपति हुनेछ ।

यसै बीचमा चर्चित धनाड्य तथा ट्विटर मालिक एलन मक्सले ट्रम्प पक्राउ गरिए उनले व्यापक मतान्तरले जित्ने दाबी गरेका छन् । उनले फक्स टिभीमा बोल्दै यस्तो भनेका हुन् ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid