sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्राउनसुगरसहित तीन जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:१६
ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय २६ ग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले भुजेललाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यस्तै प्रहरीले उर्लाबारीका ४५ वर्षीय इन्द्रप्रसाद सुवेदीले आफ्नै घरमा लागूऔषध खैरो हिरोइन र गाँजा खरिद बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १ हजार ९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने खैरो पदार्थ र ३ सय १८ ग्राम गाँजा बरामद गरेको छ ।

यस्तै उर्लाबारी नगरपालिका–३ का ५७ वर्षीय नर बहादु खड्काले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १ सय ५४ ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid