sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ 0९:५६
लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ ।

समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो । लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् ।

समूह एफमा बेल्जियम ३ अंक जोडेर दोस्रो स्थानमा छ । अजरवैजानलाई ४-१ ले पारजित गरेको अष्ट्रिया यस समूह्यको शीर्ष स्थानमा छ ।

यसै खेलबाट स्वीडेनका भेट्रान फरवार्ड ज्लाटान इब्राहिमोभिचले पनि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका छन् । ४१ वर्षीय इब्राहिमोभिचले अन्तिम १७ मिनेट मैदानमा बिताए ।

इब्राहिमोभचिले ४१ वर्ष ५ महिना २१ दिन हुँदा बेल्जियमविरुद्ध खेलेका हुन् ।

युरो छनोट खेल्ने सबैभन्दा पाका खेलाडी भने जिब्राल्टरका लि काससियारो बने । उनले ग्रीसविरुद्ध शुक्रबार खेल्दा इब्राहिमोभिचभन्दा ४ दिनले पाका थिए ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ 0९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid