May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

कांग्रेसका यी दुई युवा जस्ले चिनाए सुनासरीलाई

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:२१
कांग्रेसका यी दुई युवा जस्ले चिनाए सुनासरीलाई

सुनसरी । नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापति तथा युवाहरुको मनमनमा बस्न सफल भएका युवा नेता ऐयुव अंसारी गाँपालिका महासंघ कोशी प्रदेशको अध्यक्षमा निविरोध चयन भएका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका अंसारी अघिल्लो स्थानीय तहको निर्वाचनमा भारी मतले गाउँपालिका अध्यक्षमा  विजय भएका थिए । उनी विद्यार्थीकाल देखीनै सक्रिय रहेकै कारणले नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापतिमा दुई पटक जित हातपार्न सफल भएका थिए ।

अंसारी २०७४ को स्थानीय तहमा गाउँपालिका अध्यक्षमा विजय भएपश्चात उनले गरेका विकासका कामहरु लगायत हरेक क्षेत्रमा गरेका अतुलनिय कामले गर्दानै उनी कोशीका आम सर्वसाधारणहरुको मन जित्न सफल भएका थिए । उनका योजना तगथा विकाश निर्माणका कामहरुले गर्दा र समाजमा वेग्लै पहिचान बनाएकाले उनी २०७९ मा पनी फराकीले मतान्तरले कोशी गाउँपालिकमाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले इमान्दारीता पूर्वक नोपाली कांगस सुनसरीको क्षेत्र नं–४ का सभापति तथा कोशी गाउँपालिकाको अध्यक्ष भएर युवा तथा सर्वसाधारणहरुको मन मनमा बस्दै आएका छन् । उनको सक्रियता, जनप्रिय जनप्रतिनिधि भएकै कारणले उनी गाँपालिका महासंघ कोशी प्रदेशको अध्यक्षमा निविरोध चयन हुन सफल भएको नेपाली कग्रेस सुनसरीका नेता तथा कार्यकर्ता बताउँछन् ।

त्यसैगरी नेपाली कांग्रस नगरकार्य समसमिति इनरुवाका नगर सभापति,इनरुवा नगरपालिकाका पूर्व मेयर तथा वर्तमान जिल्ला समन्वय सुनसरीका सभापाति समेत रहेका युवा नेता राजन मेहता समन्वय समिति महासंघको राष्ट्रिय अध्यक्ष पदमा निर्विरोध चयन भएका थिए ।
२०७४ को स्थानीय तमहको निर्वाचनमा उनले विजय भएपश्चात इनरुवाको विकासका लागि उनले निकै कसरत गरेका थिए । उनको कार्यकालमा भएका कामहरु संतोष नजवनक रहेको स्थानीय बताउँछन् । विद्यार्थीकाल देखीनै नेपाली कांग्रेसमा सक्रिय भएर लागेका युवाहरुको ढुक्ढुकी मेहताले आफ्नो कार्यकालमा इनरुवार्ला चिनाउन निकै सराहनिय कामहरु गरेका थिए ।

मेहताले आफ्नो कार्यकालमा गरेका कामहरुले इनरुवाका सर्वसाधारणहरु संतुष्ट भएतापनि कुनै समयमा आइपरेका समस्यालाई तुरुन्तै समाधान गर्न नसकेतापनी सबैको मनोभावना बुझेर उनले सबैलाई समेटेर अगाडी बढेका थिए ।
विद्यार्थीकाल देखी नेपाली कांग्रेकमा सक्रिय हुदै आएका यी दुई युवाले गाउँपालिका,नगरपालिका हुँदै गाँपालिका महासंघ, समन्वय समिति महासंघको राष्ट्रिय अध्यक्ष सम्म पुगेर सुनसरीलाई नेपाल भरी चिनाउँन सफल भएको सर्वसाधारण बताउँछन् ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट