May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर

प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताए

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १२:0५
प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताए

काठमाडौं 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’

उनले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले, पार्टीले अब पहिलेको जस्तै उत्पादन ब्रिगेड बनाएर कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।