sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:२२
पथरीशनिश्चरेमा संस्कृतिको संरक्षण गर्न निःशुल्क च्याब्रुङ नृत्य प्रशिक्षण

विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको रुपमा बाजा, नृत्यको संरक्षण काम थालनी भएको उनले बताए । एक महिना सम्म संचालन हुने प्रशिक्षणको शुभारम्भमा स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए । वडा नम्बर ८ का वडा अध्यक्ष नवीन कार्की, वडा सदस्य झमकबहादुर लिम्बु, बाबुराम चौधरी र शान्ता योङ्हाङ लगायतले च्याब्रुङ संरक्षणको दायित्व वडा र पालिकाको हुने बताए । वडामा अहिले वडाध्यक्ष कार्कीको पहलमा माङ्हिममा लिम्बु भाषा पठनपाठन भइरहेको छ भने पाठशालाको लागि पक्की भवन समेत निर्माण भएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid